६ मंसिर २०८३, आइतबार | November 22, 2026

त्रिशुली नदीमा खसेको गाडी सिंगल क्याबिन बोलेरो भएको पुष्टि

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डबाट त्रिशुली नदीमा खसेको गाडी बोलेरो (सिंगल क्याविन) भएको खुलेको छ । सशस्त्र प्रहरी बलको गोताखोर टोलीले पानी भित्र गएर खोजी गर्दा बोलेरो गाडी (सिंगल क्याविन) भेटिएको हो । गोताखोरको टोलीले गाडीमा कुनै पनि मानिस नभेटिएको बताएको छ । मंगलबार बिहान करिब ४:५० बजेतिर इच्छाकामना गाउँपालिका-५ स्थित ३ नम्बर पुल नजिकबाट गाडी…