८ माघ २०८२, बिहिबार | January 22, 2026

सुदुरपश्चिममा भूकम्पको धक्का महसुुस, बाजुरा केन्द्रबिन्दु रहेको ५.२ म्याग्निच्युडको भूकम्प

बाजुरा । पश्चिम नेपालको सुदुरपश्चिम क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको छ । १ बजेर ४५ बजेको समयमा बजुरा जिल्लामा केन्द्रबिन्दु रहेको ५ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पबाट सुदुरपश्चिमको बाजुरा, बझाङ, अछाम लगायका जिल्लामा धक्का महसुस गरिएको स्थानीबासीले सामाजिक सञ्जालमा पोष्ट गरेका छन् । मापन केन्द्रका अनुसार बाजुराको बिच्छया…