१८ श्रावण २०८३, सोमबार | August 3, 2026

बैतडीमा शव बोकेको जीप दुर्घटना : ४ जनाको मृत्यु, ६ जना घाइते

बैतडी । बैतडीमा शव बोकेको जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन । जिल्लाको पञ्चेश्वर गाउँपालिका(६ रोडिदेवलमा जिप दुर्घटना हुँदा ४ जनाको घटना स्थलमै मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको जानकारी अनुसा सोमबार चट्याङ लागेर मृत्यु भएका पञ्चेश्वर गाउँपालिका वडा नम्बर ६ का सदस्य…