८ माघ २०८२, बिहिबार | January 22, 2026

९ किलो चरेशसहित धनगढीबाट तीन जना पक्राउ

धनगढी । दाङ र रोल्पाका तीन जना कैलालीमा ९ किलो चरेशसहित पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार रोल्पा जिल्लाको थवाङ्ग गाँउपालिका-५ बस्ने ४४ वर्षीय कुमार पुन, दाङ जिल्लाको लालमोटिया गाँउपालिका-१ बस्ने ३९ वर्षीया पुनम पुन र ४१ वर्षीया दिलमाया पुनलाई चरेश सहित पक्राउ गरिएको हो । उनीहरूलाई धनगढी-१४ एचगाँउ स्याउले घाटस्थित सीमा…