७ माघ २०८२, बुधबार | January 21, 2026

राजीनामा दिएको घोषणा गरेकी लुम्बिनी प्रदेश मन्त्री केसीको मन्त्रीकै हैसियतमा कार्यक्रममा दौडाहा

बुटवल । प्रदेश सरकारको मन्त्रिपरिषदबाट राजीनामा दिएको बताउँदै आएकी माओवादीकी केन्द्रीय सदस्य कृष्णा केसी नमुनाले विभिन्न कार्यक्रममा भने मन्त्री कै हैसियतले उदघाटन र उपस्थिती जनाउने गरेकी छन् । पार्टी कमिटीको निर्णय बिना आफुलाई आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्री बनाइएको भन्दै मन्त्री पदबाटै राजीनामा दिएको बताउँदै आएकी मन्त्री केसीले बाँकेका बिभिन्न कार्यक्रमहरुमा मन्त्रीकै हैसियतले सहभागीता…