४ जेष्ठ २०८१, शुक्रबार | May 17, 2024

सशस्त्र प्रहरीका ४ एसएसपी डीआईजीमा बढुवा



काठमाडौं । सशस्त्र प्रहरीका ४ जना एसएसपीहरु डीआईजीपदमा बढुवा भएका छन् । सिरियल संख्या १ (इन्सपेक्टरको पहिचो ब्याच)का एसएसपीहरु डिआइजीमा बढुवा भएका हुन् ।

शसस्त्र एसएसपी सुरेशकुमार श्रेष्ठ, अञ्जनीकुमार पोखरेल, दीपेन्द्र शाह र पुरुषोत्तम थापालाई गृह मन्त्रालयले डीआइजीमा बढुवा गरेको हो । बढुवाका लागि एकसाता पहिले नै सिफारिस भएकोमा उनीहरु विरुद्ध उजुरी नपरेपछि उनीहरुको स्वतःबढुवा भएको हो ।

उनीहरु २०५९ सालको कात्तिक २७ गते भर्ना भएका थिए । डीआइजीको बढुवासँगै सशस्त्रमा तल्लो तहमा पनि बढुवाको ढोका खुलेको छ । सशस्त्रको एसएसपी, एसपी र डिएसपी बढुवामा पछिल्ला वर्ष धेरै समय लाग्ने समस्या रहेको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७९, आइतबार  ३ : २८ बजे

डिटीएमएक्स-९७७ च्याम्पियनसिप सिरिज फिनालेः डर्टबाइक रेसिङको टिकटिङ आइएमई पेबाट

काठमाडौं । यही जेठ ५ गते शनिवार धुलिखेलमा हुन गइरहेको

कोशीमा नवनियुक्त मन्त्रीहरुले लिए शपथ

काठमाडौं । कोशी प्रदेशमा नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको शपथ

नेपाली कांग्रेस सत्ता बिना बस्नै सकेन : महासचिव पोखरेल

नेपालगन्ज । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेपाली कांग्रेस

सत्ता गठबन्धनभित्रै बाट आयो संसदीय छानबिन गठन गर्नु पर्ने आवाज

काठमाडौं । सत्ता गठबन्धन भित्रका एमाले र माओवादीले कांग्रेसको माग

मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना

बुटवल । बुटवल उपमहानगरपालिकाले २ वटा मासुपसललाई जरिवाना गरेको छ