बुटवल । उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीका लागि शिक्षा परामर्श प्रदान गर्दै आएको ‘एजुकेशन ट्री ग्लोबल’ (ईटीजी) ले बुटवलको ट्राफिकचोकमा आफ्नो तेस्रो शाखा विस्तार गरेको छ । अष्ट्रेलिया, क्यानडा, न्युजिल्याण्ड, युके, युएसए तथा युरोपियन मुलुकहरूमा अध्ययन गर्न चाहने विद्यार्थीलाई सहज र नजिकैबाट सेवा दिन बुटवल शाखा सञ्चालनमा ल्याइएको हो । शाखाको उद्घाटन गर्दै…