काठमाडौं । पश्चिम एशिया खाडी क्षेत्रमा विकसित पछिल्लो असहज परिस्थितिलाई मध्यनजर गर्दै सरकारले वैदेशिक रोजगारीका लागि दिइँदै आएको श्रम स्वीकृति अस्थायी रूपमा रोक्ने निर्णय गरेको छ। सरकारको यस निर्णयसँगै साउदी अरब, संयुक्त अरब इमिरेट्स (युएई), कतार, कुवेत, बहराइन, ओमान, इराक, यमन, जोर्डन, लेवनन, टर्की र इसरायल गरी १२ देशका लागि तत्काल श्रम स्वीकृति स्थगित गरिएको…