६ माघ २०८२, मंगलबार | January 20, 2026

आजको मौसम : आंशिक बदलीदेखि सफा रहने

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देशका पहाडी भू-भागहरूमा आंशिक बदली रहेको छ । अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । तराईका भू-भागहरूमा हुस्सु/कुहिरो लागेको छ । विभागले आज दिउँसो प्रदेश-१ र गण्डकी प्रदेशका भू-भागमा आंशिक बदली रहने जनाएको छ । देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । आज…