५ जेष्ठ २०८१, शनिबार | May 18, 2024

बुटवलमा रहेको नेकपा प्रदेश ५ को कार्यालय सिल

बुटवल । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश नं ५ को कार्यालय सिल गरिएको छ । बुटवलमा रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश नं ५ को कार्यालय सिल गरिएको हो । बुटवल उपमहानगरपालिका वडा नम्बर १३ का शाखा कमिटीको अध्यक्षलाइ कोरोना पुष्टि भएसंगै कार्यालय सिल गरीएको हो । अघिल्लो साता पार्टीको बैठकमा सहभागी भएको उनलाइ कोरोना…