बुटवल । आइतबार अर्घाखाँचीमा भेटिएको महिलाको शवको हत्या भएको खुलासा भएको छ । ६० वर्षिया महिलालाई एकजना भारतीय नागरिकले हत्या गरेर जङ्लमा फालेको प्रहरीले जनाएको छ । आइतबार बिहान ९ बजे अर्घाखाँचीको सितगङ्गा १० स्थित सिद्धागबोहखर जङ्गलमा स्थानीय ६० वर्षिया राधा थापाको शव रगताम्य अवस्थामा फेला परेको थियो । सुनको गहना लुट्ने उद्देश्यले भारतीय नागरिक…