३ माघ २०८२, शनिबार | January 17, 2026

हिटिङ पौडी पोखरी आजदेखि सर्वसाधारणका लागि खुल्ने

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्को सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा रहेको हिटिङ पौडी पोखरी आज शुक्रबारदेखि सर्वसाधारका लागि खुल्ने भएको छ । सर्वसाधारणका लागि प्रति सिफ्ट ५ सय रुपैयाँ टिकट दर राखिएको छ । प्रशिक्षण सुविधाबाहेक प्रति व्यक्ति १ महिनाको १० हजार तथा ३ महिनाको २५ हजार सदस्यता शुल्क तोकिएको छ । प्रशिक्षणको सुविधासहित १ महिनाको…