२ माघ २०८२, शुक्रबार | January 17, 2026

थारू र मुस्लिमलाई मधेशी सूचीबाट हटाउने आयोगको निर्णय, मन्त्रिपरिषद्लाई पत्राचार

काठमाडौं । मधेशी आयोगले थारू र मुस्लिमलाई मधेशी समुदायको सूचीबाट हटाउने निर्णय गरेको छ । गत २० मंसिरमा बसेको आयोगको बैठकले थारू र मुस्लिमलाई मधेशी समुदायको सूचीबाट हटाउने निर्णय गर्दै निर्णय गरेको हो । आयोगले २१ मंसिरमा निर्णय कार्यान्वयनका लागि लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई पत्राचार गरेको छ । उक्त पत्रमा उल्लेख गरिएको छ, ‘मधेशी आयोगको…