२५ भदौ २०८३, बिहिबार | September 11, 2026

नेपालगन्जकी सुस्मिता चरेस सहित रुपैडिहामा पक्राउ



रूपैडिहा । नेपालगन्ज सीमासंगै जोडिएको भारतीय बजार रूपैडिहामा लागु औषध चरेस सहित नेपाली महिला पक्राउ परेकी छन् । भारतीय ७० लाख रूपैया बराबरको लागू औषध चरेससहित नेपालगन्जकी एक नेपाली महिलालाई भारतीय प्रहरीले पक्राउ गरेको हो ।

गयराती सवा १ बजेको समयमा घसियारन टोल नजिकैबाट भारतीय ७० लाख रूपैया बराबरको १ किलो ४७५ ग्राम चरेससहित नेपालगन्ज वडा न-२ घरवारीटोल बस्ने सुस्मिता शाही पक्राउ परेकी थाना रुपईडीहा जनपदले पुष्टि गरेको छ । जनपद बहराईचले संचालन गरेको अपराध एवं अपराधी रोकथाम अभियान अन्तर्गत सोमबार राती गस्तीमा रहेको टोलीले शाहीलाई पक्राउ गरेको हो ।

शाहीबिरुद्ध रूपैडिहा थानामा मुद्दा दर्ता गरि मंगलबार जिल्ला अदालत बहराइच पठाएईको भारतीय प्रहीले जनाएको छ ।

प्रकाशित मिति : २७ मंसिर २०७९, मंगलबार  ३ : ३१ बजे

क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा पाँच नेपाली नागरिक पक्राउ

बुटवल । लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोलीले रुपन्देहीको सिद्धार्थनगर

अधुरा तथा अपूरा आयोजनाको विवरण सङ्कलन गर्न समिति गठन

दाङ । लुम्बिनी प्रदेश सरकारले प्रदेशअन्तर्गत रहेका अधुरा तथा अपूरा

हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा

काठमाडौँ । हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा पर्दै गएको व्यवसायीले

चीनमा कार्गो जहाजमा आगलागी : कम्तीमा २० जनाको मृत्यु

काठमाडौँ । चीनको पूर्वी भागस्थित एक बन्दरगाहमा राखिएको विदेशी झण्डावाहक

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलद्वारा बिदाइ

काठमाडौ. । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ