२ माघ २०८२, शुक्रबार | January 16, 2026

बाँकेमा माटोको उर्वरा शक्ति ह्रास

बाँके । बाँके जिल्लामा माटोको उर्वरा शक्ति क्रमिक रूपमा ह्रास हुँदै गएको एक अध्ययनले देखाएको छ । माटो तथा मल परीक्षण कार्यशाला खजुराले माटोको उर्वरा शक्ति खस्किँदै गएको प्रतिवेदन सार्वजनिक गरेको हो । प्रयोगशालाका प्रमुख तथा बाली संरक्षण अधिकृत कमल शाहीका अनुसार नेपालमा पहिलोपटक ३२ वर्षअघि ५५ जिल्लामा माटो सर्भे भएको थियो । पछि साविक…