२ माघ २०८२, शुक्रबार | January 16, 2026

धान-गहुँ फल्ने खेतमा अब बेसारखेती

तुलसीपुर । कुनै समय धानका बाला झुल्थे । गहुँ उत्पादन पनि उस्तै हुन्थ्यो । तर अहिले ती खेतमा बेसार फलिरहेको छ । तुलसीपुर–७ मिलनचोकका कुमार भण्डारीले पहिले-पहिले खेतमा धान, गहुँखेती गर्थे । तर अहिले उनले बेसारखेती गरेका छन । यस्तै सोही ठाउँका ताराबहादुर अधिकारीले पनि गहुँभन्दा बेसारबाट नै आम्दानी हुन थालेपछि आफ्नो चार बिघा खेतमा…