७ मंसिर २०८३, सोमबार | November 23, 2026

पूर्वप्रधानमन्त्री खनाल स्वदेश फिर्ता

काठमाडौं पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनाल स्वदेश फर्किएका छन । चीनले बेइजिङमा आयोजना गरेको अन्तराष्ट्रिय सहकार्यका लागि तेस्रो बेल्ट एण्ड रोड फोरम ९बीआरएफ० मा सहभागी भएर उनी आज स्वदेश फर्किएको नेकपा एकीकृत समाजवादीको केन्द्रीय विदेश विभाग सचिव डा शंकर खतिवडाले जानकारी दिए । गत हप्ता चीन गएका पूर्वप्रधानमन्त्री खनालले अक्टोबर १८…