१ पुस २०८२, मंगलबार | December 16, 2025

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदका उम्मेदवार बन्न लागेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो टिमको पदाधिकारी सूची करिब टुंग्याएका छन् । पोखरेल समूहले वैजनाथ चौधरी र पुरुषोत्तम पौडेललाई टिममा समेट्दै पदाधिकारी संरचना लगभग अन्तिम चरणमा पुर्‍याएको हो । काठमाडौंको भृकुटीमण्डपमा पार्टीको निर्वाचन प्रक्रिया जारी रहँदा पोखरेल समूहबाट ईश्वर पोखरेल अध्यक्ष…