१ माघ २०८२, बिहिबार | January 15, 2026

बैतडीमा मतपेटिका पुर्‍याएर फर्किएको जिप दुर्घटना, तीन जनाको मृत्युु

बैतडी । बैतडीमा प्रहरी सवार जिप दुर्घटनामा हुँदा तीन जनाको मृत्यु भएको छ। दशरथचन्द राजमार्गअन्तर्गत पाटन नगरपालिका–४ निङलाडी खोला भन्ने स्थानमा से१ज ८५४ नम्बरको जिप दुर्घटनामा परेको हो । मतपेटिका पु¥याएर फर्कदै गरेको नेपाल प्रहरी टोली सवार जिप दुर्घटनामा हँदा तीन प्रहरीको घटनास्थलमै मृत्युु भएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए। उनले भने,…