३० श्रावण २०८३, शनिबार | August 15, 2026

रुपन्देही २ मा सर्वदलीय बैठक जारी, बिहान १० बजेपछि मतगणना गर्ने तयारी



बुटवल । रुपन्देही क्षेत्र नम्बर २ मा सर्वदलीय बैठक जारी रहेको छ । आइतबार सम्पन्न भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणनाका बारेमा छलफल गर्न सर्वदलीय बैठक बसेको हो ।

मतदानपछि सबै मतमेटिका निर्वाचन अधिकृतको कार्यालय बुटवल उपमहानगरपालिकामा ल्याई रुजु गर्ने काम सम्पन्न भएको कार्यालयका अधिकृत उदविर नेपालीले जानकारी दिए ।

बिहानैदेखि यहाँका राजनीतिकदलहरु बीच सर्बदलीय बैठक जारी रहेको बताउँदै नेपालीले बिहान १० बजेपछि मात्रै मत गणना हुनसक्ने बताएका छन् ।

१ लाख २६ हजार ८०७ मतदाता रहेको रुपन्देही २ मा ६३ प्रतिशत मत खसेको छ ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ७ : ४१ बजे

पाटन बारको अध्यक्षमा निरौला विजयी

काठमाडौँ । उच्च अदालत बार एसोसिएसन नयाँ पदाधिकारीका लागि आज

कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन पक्षइतर राष्ट्रिय भेलामा विभिन्न पाँच

खजुरा क्यान्सर अस्पतालमा आजबाट दैनिक नित्यपूजा अर्चना सहित स्वास्थ्यलाभका लागि प्रर्थना गरिने

नेपालगन्ज । धार्मिक अनुष्ठानबाट संकल्प गरिएको बाँकेको खजुरा स्थित सुशील

सरकारको विश्वसनीयता खस्किदै गएको छ : वरिष्ठ उपाध्यक्ष बैद्य

नेपालगन्ज । नेपालगन्ज उद्योग बाणिज्य संघको ३४ र ३५ ओै

चुनावपछि पहिलोपटक गृहजिल्ला झापा पुगे एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली शनिबार आफ्नो