काठमाडौं । शनिबार र आइतबार प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू(भागमा आंशिक बदली भएपनि बाँकी भागमा मौसम सफा रहने अनुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव ररहेको जनाउँदै शनिबार प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भू(भागका एक वा दुई स्थानमा…