१ माघ २०८२, बिहिबार | January 15, 2026

गुल्मीमा माओवादी केन्द्रका नेताहरुसहित विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश

गुल्मी । गुल्मीमा नेकपा माओवादी केन्द्रका नेताहरु सहित अन्य विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका छन् । नेकपा माओवादी केन्द्र जिल्ला सदस्य तथा धुर्कोट गाउँपालिकाको कार्यपालिका सदस्य कमला घर्ती, नेकपा माओवादी केन्द्र रेसुङा नगरकमिटी सह(सचिब कमला परियार, पुर्व जनमुक्ति सेना तथा बाइसिएल जिल्ला कमिटी सदस्य ज्ञानुराम खनाल र नेकपा माओवादी केन्द्र रेसुङा नगरकमिटी सदस्य…