१७ श्रावण २०८३, आइतबार | August 2, 2026

अर्थमन्त्री पौडेलसंग लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालय

बुटवल । कोभिड-१९ को प्रभाव नियन्त्रण कसरी गर्न सकिन्छ ? लुम्बिनी प्रदेशका हरेक जिल्लाका कोभिड-१९ नियन्त्रण सम्बन्धि मुलभुत समस्याहरु के के हुन ? ती समस्याहरू कसरी समाधान गर्न सकिन्छ ? भन्ने सन्दर्भमा लुम्बिनी प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठको पहलमा संघिय सरकारका अर्थमन्त्री बिष्णु प्रसाद पौडेलको प्रमुख आतिथ्यता, लुम्बिनी प्रदेश…