३० पुस २०८२, बुधबार | January 15, 2026

पाकिस्तानी दूतावासले मनायो ‘कास्मिर कालो दिवस’

काठमाडौं । नेपालस्थित पाकिस्तानी दूतावासले 'कास्मिरमा भारतले अतिक्रमण' गरेको विरोधमा आज 'कास्मिर कालो दिवस' स्मरण गरेको छ । यो दिवसको अवसर पारेर दूतावासले काठमाडौंमा ‘अवैध नियन्त्रणका परिणाम’हरु नामक छलफल कार्यक्रमको आयोजना गरेको छ । ७५ वर्ष पहिले पचहत्तर वर्ष पहिले, २७अक्टोबर १९४७ मा भारतले 'गैरकानूनी हस्तक्षेप र अवैध रूपमा जम्मू कश्मीर कब्जा गरेर श्रीनगरमा सेना…