३० पुस २०८२, बुधबार | January 14, 2026

आजको मौसम : प्रदेश-१, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

काठमाडौं । पश्चिमी वायुको सामान्य प्रभाव रहँदा आज बिहान देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । आज दिउँसो प्रदेश-१, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा…