३० पुस २०८२, बुधबार | January 14, 2026

काठमाडौं आसपास भूकम्पको धक्का महसुस, ५.९ म्याग्नेच्युटको भूकम्पको केन्द्रबिन्दु चिनियाँ भूमी

काठमाडौं । नेपाल र चीनको सिमामाक्षत्रमा केन्द्र बिन्दु बनाएर पूर्वी नेपालमा भूकम्पको धक्का महसुुस गरिएको छ । बुधबार दिउँसो ३ बजेर ७ मिनेटमा भूकम्पको धक्का महसुस गरिउको हो । भूकम्प ५ दशमलव ९ म्याग्नेच्युटको रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्का अनुसार भूकम्पको केन्द्रविन्दु सिन्धुपाल्चोकको नेपाल चीन सीमाना नजिकै चिनियाँ भूमिमा रहेको छ…