१६ भदौ २०८३, मंगलबार | September 1, 2026

बुटवलमा रहेको आगन्तुक सहकारीका अध्यक्ष राजु घर्ती पक्राउ

बुटवल । बचकर्ताको रकम अपचलन गरेको आरोपमा बुटवलको अमरपथमा रहेको आगन्तुक बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष राजु घर्ती लाई प्रहरीले पक्राउ गरेको छ । सहकारीलाई समस्याग्रस्त बनाएर सम्पर्क विहिन बनेका घर्तीलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरिक्षक श्यामु अर्यालले सहकारीका बचतकर्तालाई रकम नदिएको भन्ने…