काठमाडौं । गत १८ गतेबाट परेको अविरल वर्षा र वर्षाका कारण आएको बाढी पहिरो अझै ३ दिन कायम रहने छ । मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले दिएको जानकारी अनुसार आगामी ३ दिन मुलुकका विभिन्न भागमा नदीको सतह बढ्ने, बाढी र पहिरो आउने पूर्वानुमान छ । आगामी तीन दिन गण्डकी प्रदेशको नारायणी, लुम्बिनी प्रदेशको तिनाउ,…