१५ भदौ २०८३, सोमबार | September 1, 2026

खाँण र रायमाझी सहित १६ जनालाई पूर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालत काठमाडौंको आदेश

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत, काठमाडौंले १८ जना मध्य १६ जनालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश गरेको छ । अदालतले नक्कली शरणार्थी प्रकरणमा संघीय सरकारका पूर्वमन्त्रीद्वय बालकृष्ण खाँण र टोपबहादुर रायमाझी तथा निलम्बित सचिव टेकनारायण पाण्डेसहित १६ जनालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश गरेको हो । न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले थुनछेक बहसपछि…