२९ पुस २०८२, मंगलबार | January 13, 2026

अर्घाखाँचीको ठाडा दहमा डुबेर एक जनाको मृत्यु

अर्घाखाँची । अर्घाखाँची जिल्लाकाे शितगंगा नगरपालिकामा रहेकाे डमरु दहमा डुबेर एक एकजनाको मृत्यु भएको छ । दहमा डुबेका शितगंगा ३ दह निवासी ३७ वर्षिय खिम बहादुर नेपालीकाे घटनास्थलमै भएको हाे । विहान करिव ८ बजेतिर दहमा पसेका नेपालीलाई ईलाका प्रहरी कार्यालय ठाडाकाे प्रहरी टाेली र स्थानियले पानी मुनि हिलाेमा गडेकाे अवस्थामा उद्धार गरेका थिए ।…