२९ पुस २०८२, मंगलबार | January 13, 2026

लिङ्गे पिङ सम्झँदै गुलेली पिङमा मच्चिँदै हुईंकिने

कुश्मा । “कस्तो आङ्नै जिरिङ् भो । दसैंमा एकपटक भूँइ छोड्नुपर्छ रे, यहीँ भए नि पिङको झल्को मेटियो बाई ।”, बञ्जी परिसरमा रहेको गुलेली पिङमा मच्चिएर आतिदै ओर्लिएकी कुश्मा बजारकी शर्मिला श्रेष्ठले भनिन, “बच्चा हुँदा बजारको टोल–टोलमा पिङ हालिन्थ्यो । सबै ठाउँमा पालो लगाएर खेल्न जान्थ्यौँ तर अहिले पिङ हाल्ने जागर कसैले चलाउँदैनन् ।” “हाम्रो…