२८ पुस २०८२, सोमबार | January 12, 2026

टिंकर र छाङरुमा दसैंका लागि हेलिकोप्टरबाट ४ सय क्वीन्टल चामल पठाईँदै

काठमाडौं । संसदले भारतीय अतिक्रमण मुक्त गराएको दार्चुला पारीको टिंकर र छाङरुमा दसैं मनाउन चामल ढुवानी गरिने भएको छ । दसैंका लागि दार्चुलाबाट ४ सय क्वीन्टल चामल सहित खाद्यान्न हेलिकोप्टरमार्फत् टिंकर र छाङरु ढुवानी गरिने भएको हो । टिंकरमा १६० र छाङरुमा २४० क्वीटल चामल ढुवानीका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आइतबार बोलपत्र आह्वान…