७ मंसिर २०८३, सोमबार | November 23, 2026

चितवनबाट नेपालगन्ज आउँदै गरेको यात्रुबाहक बस ट्रकसँग ठोक्कीयो, ४ जनाको मृत्यु, २१ घाइते

नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका-९ शम्शरेगञ्जमा रोकेर राखिएको ट्रकमा यात्रुबाहक बस ठोक्कीएर दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । दुर्घटनामा परि २१ जना घाइते भएका छन् । चितवनबाट नेपालगन्ज आउँदै गरेको ना ७ ख २३२१ नम्बरको बस सडक किनारमा रोकेर राखिएको ना ८ ख ६४०५ नम्बरको ट्रकमा ठोकिँदा दुर्घटना भएको राजमार्ग सुरक्षा तथा ट्राफिक…