२८ पुस २०८२, सोमबार | January 12, 2026

विश्व पर्यटन दिवस : विदेशी पर्यटकलाई हाेटलमा ६ महिनासम्म २० % छुट

भैरहवा । पर्यटन व्यवसायीले ४३ औँ विश्व पर्यटन दिवसको सन्दर्भ पारेर होटलमा २० प्रतिशत छुट दिने घोसणा गरेका छन् । विश्व पर्यटन दिवसको अवसरमा पर्यटकहरूलाई लक्षित गर्दै निजी क्षेत्रले विशेष योजना ल्याएका हुन् । सहरी विकास मन्त्रालय लुम्बिनी प्रदेशद्वारा गठित विश्व पर्यटन दिवस मुल समारोह समितिले गरेको छलफल तथा पत्रकार सम्मेलनमा आयोजकले योवजनाबारे जानकारी गराएको…