२७ पुस २०८२, आइतबार | January 12, 2026

सेनाले २२९ अधिकृत क्याडेटमा भर्ना खोल्यो (बिज्ञापन सहित)

काठमाडौं । नेपाली सेनाले अधिकृत क्याडेट (सहायक सेनानी) मा भर्ना खोलेको छ । सेनाले लोकसेवा आयोगको सहमतिमा खुला तथा समावेशी प्रतिस्पर्धाबाट २२९ सेनानी पदका लागि दरखास्त आव्हान गरेको हो । जसमध्ये खुलातर्फ ११७ सिट रहेको छ । महिलातर्फ २२, आदिवासी, जनजातीतर्फ ३०,मधेसीतर्फ २८,दलिततर्फ १४ र पिछडिएका क्षेत्रतर्फ ७ सिट रहेको छ । बाँकी ११ सिट…