२८ बैशाख २०८३, सोमबार | May 12, 2026

दोहोरी गाउने कलाकारले बुटवलमा जव शंख फुके, पात बजाए, सुसेली हाले र मैदानमा खेल खेले

बुटवल । दोहोरी गाएर दर्शक तथा श्रोतालाई मनोरन्जन दिने कलाकारहरुले यस पटक बुटवलमा भने फरक कलाकारिता प्रदर्शन गरेका छन् । लुम्बिनी प्रदेशभरीबाट बुटवलमा भेला भएका दोहोरी गितका कलाकारहरुले बुटवलमा भलिबल खेले, ब्याडमिन्टन हाने, पात बजाए, शंख फुके र सुसेली पनि हालेका छन् । राष्ट्रिय लोक दोहोरी गित प्रतिष्ठान नेपाल, लुम्बिनी प्रदेश शाखाले आयोजना गरेको कलाकार…