२७ पुस २०८२, आइतबार | January 11, 2026

अवरुद्ध बेनी-भकिम्ली सडक सञ्चालनमा

गलेश्वर । गत जेठ अन्तिम साता म्याग्दीको बेनी नगरपालिका-३ भकिम्लीको हल्लेगौडा र खुर्सानीबारीमा गएको पहिराका कारण अवरुद्ध बेनी-भकिम्ली सडक तीन महिनापछि बल्ल सञ्चालनमा आएको छ । सदरमुकाम बेनीबाट दूधेखोला-हलेगौडा-डाँडाखानी हुँदै भकिम्ली जोड्ने सडकखण्डअन्तर्गत हलेगौडा, कल्लेरी खोलाको घुम्ती र खुर्सानीबारी भन्ने स्थानमा पहिराले सडक बगाएपछि भकिम्लीका बासिन्दा आवतजावत गर्ने सडक यातायातबाट विच्छेद भएको थियो । पहिराले…