रामपुर । उत्तरतर्फ सलल बगेको कालीगङ्गा, पूर्वतर्फ गौशाला, तालपोखरा । यसैसँग जोडिएको आहा ! क्या सुन्दर त्यो ज्याग्दी सामुदायिक वन । मनमा भएका पीडा, वेदना सबै बिर्साइदिन्छ, यहाँको प्राकृतिक वातावरणले । मुक्तिनाथदेखि बग्दै आएकी कालीगण्डकीको सुसाउँदो आवाज कानमा गुञ्जयमान हुँदा मनमा भएका सारा पीडा, दुखाइ हराएर जान्छ । पाल्पा रामपुर नगरपालिका-६ स्थित ज्याग्दी सामुदायिक वनमा…