२५ श्रावण २०८३, सोमबार | August 11, 2026

सन्दीप लामिछाने विरुद्ध पक्राउ वारेन्ट जारी



काठमाडौं । प्रहरीले नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने विरुद्ध वारेन्ट जारी गरेको छ ।

लामिछानेलाई पक्राउ गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएसँगै वारेन्ट जारी गरेको हो । लामिछाने विरुद्ध एक १७ वर्षीया किशोरीले बलात्कारको अभियोग लगाउँदै किटानी जाहेरी दिएकी छिन् ।

प्रहरीले अनुसन्धानका लागि पक्राउ गर्न अदालतसँग अनुमति मागेको थियो ।

अदालतले अनुमति दिएसँगै लामिछानेलाई प्रहरीले जुनसुकै बेला पनि पक्राउ गर्न सक्ने भएको छ । क्यारेवियन लिग खेल्न वेस्ट इन्डिजमा रहेका लामिछानेले भने आजै मात्र नेपाल क्रिकेट संघ क्यानसँग कानूनी उपचारका लागि सहयोग गर्न आग्रह गरेका थिए । उनले आफु निर्दोष रहेको जिकिर गर्दै कानूनी सहयोग गराइदिन क्यानलाई आग्रह गरेका हुन् ।

प्रकाशित मिति : २३ भदौ २०७९, बिहिबार  २ : ४६ बजे

खजुराबाट ४० मोतिविन्दुको शल्यक्रियाको लागी सिफारिस

नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिका ४ डि गाउँमा आँखा शिविर

सरकार र मृतक मेहताको परिवारबीच सात बुँदे सहमति

काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्मा यही साउन १० गते

प्रचण्डले दिए सरकारलाई धन्यवाद

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले

सरकारी कागजात सच्याएको आरोपमा नेपालगन्ज –२० का वडाध्यक्षसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका–२० का वडाध्यक्ष कौशलकुमार धोवीसहित चार जनाविरुद्ध

अर्थमन्त्री र बहुराष्ट्रिय ठूला करदाता कम्पनीबीच छलफल, नेपालमा २०० अर्ब लगानी थपिँदै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा लगानी गरेका बहुराष्ट्रिय