२६ पुस २०८२, शनिबार | January 10, 2026

समाजसेवी मोहम्मदी सिद्धिकीको नाममा सामाजिक सेवा पुरस्कार स्थापना गरिने

नेपालगन्ज । समाजसेवी मोहम्मदी सिद्दिकीको सम्मानमा मोहम्मदी सिद्धिकी सामाजिक सेवा पुरस्कार स्थापना गरिने भएको छ । गैरसरकारी संस्था महासंघ नेपाल बाँकेले सो पुरस्कार स्थापना गर्ने निर्णय गरेको हो । वि.सं. २०१५ सालमा बुुवा स्व. नूर महोम्मद सिद्दिकी र आमा हविवुन मिसाक सिद्दिकीको कोखबाट भारतको गोरखपुरमा जन्मिएकी सिद्दिकीको समाजसेवाबाट आम नागरिक विशेषगरि मुस्लिम महिलाहरु लाभान्वित र…