११ भदौ २०८३, बिहिबार | August 28, 2026

पहिलोपटक मुगु सदरमुकामदेखि काठमाडौंसम्म बस सेवा, रारा ताल हेर्न सहज

मुगु । मुगु जिल्ला सदरमुकाम गमगढी बजारबाट काठमाडौंसम्म सिधा बस सेवा सुरु भएको छ । मुगुमा पहिलो पटक गमगढी बजारबाट काठमाडौं सम्म सिधा बस सेवा सुरु भएको हो । क्षेत्रीय कार्यालय नेपालगञ्ज रहेको भेरी यातायात बस प्रालि र बागेश्वरी यातायात बस प्रालिले सयुक्त रुपमा गमगढी बजारमा स्थापना गरि शुक्रबार विधिवत रुपमा उद्धघाटन गरेका छन् । सो…