११ भदौ २०८३, बिहिबार | August 28, 2026

नक्कली भुटानी शरणार्थी प्रकरण : हज समितिका अध्यक्ष मियालाई दुई दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका हज समितिका अध्यक्ष शमशेर मियालाई दुई दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ । बिहीबार सिंहदरबारस्थित कार्यकक्षबाटै पक्राउ परेपछि मियालाई म्याद थपका लागि अदालत लगिएको थियो । अदालतले दुई दिन हिरासतमा राख्न अनुमति दिएको जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि नेउपानेले बताए । भुटानी शरणार्थी…