काठमाडौं । गोरखा जिल्लाको अजिरकोट गाउँपालिका-३ हंशपुर केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बिहान ६ बजेर १५ मिनेटमा गएको भूकम्पको तीव्रता ४ रेक्टरस्केल मापन गरिएको हो । यसअघि भदौ १ गते रामेछापको हेलम्चो आसपास केन्द्रबिन्दु भएर ४ रेक्टरस्केलको भूकम्प गएको थियो । हालै नेपालमा साना-साना…