७ मंसिर २०८३, सोमबार | November 24, 2026

सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति आवश्यक नरहेको कांग्रेस संसदीय दलको निष्कर्ष

काठमाडौं । प्रमुख सत्तारुढ नेपाली कांग्रेस साउन ३ गते बरामद भएको १०० केजी सुन प्रकरणमा उच्च स्तरिय छानबिन समिति गठनको विपक्षमा उभिएको छ । कांग्रेस संसदीयदलको बैठकले सुन तस्करी प्रकरण छानबिनका लागि अहिले नै अर्को समिति नचाहिने निष्कर्ष निकालेको छ। तीन दिनसम्म बसेको संसदीय दलको बैठकको निष्कर्ष सुनाउँदै नेपाली कांग्रेस संसदीयदलका प्रमुख सचेतक रमेश लेखकले…