११ भदौ २०८३, बिहिबार | August 27, 2026

पाल्पाको आरखोदी खोलामा बेपत्ता युवक मृत भेटिए

पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका-१, कचलस्थित आरखोदी खोलामा माछा मार्ने क्रममा बेपत्ता भएका युवक मृत फेला परेका छन् । शनिबार आरखोदी खोलामा माछा मार्दै दोभानमा पुगेका ३२ वर्षीय भुपाल सुनारी पानीले बगाउँदा बेपत्ता भएका थिए । उनी सोमबार मृत फेला परेका हुन् । उनीसँगै माछा मार्न गएका २२ वर्षीय रुद्र खत्री र २४ वर्षीय राजन…