१८ पुस २०८२, शुक्रबार | January 2, 2026

काठमाडौं उपत्यकामा मापसे गरी सवारी साधन चलाउने बढे, एक सातामा ११ सयभन्दा बढी कारवाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा मादक पदार्थ सेवन [मापसे] गरी सवारी साधन चलाउनको संख्या पछिल्ला दिन बढ्न थालेको छ । पछिल्लो एक सातामा मात्र काठमाडौं उपत्यकामा मापसे गरी सवारी चलाउने १ हजार १०८ जना सवारी चालकलाई कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । बितेको एक सातमा औषतमा प्रत्येक दिन १५८ जनाभन्दा बढी सवारी…