काठमाडौं । बिहीबार नेपालमा ७६० जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टाको बीचमा थप १ जनाको मृत्यु भएको छ । ५ हजार ९२६ जनाको परीक्षणमा ७६० जनामा संक्रमण पुष्टि भएकोस्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । २ हजार ५८९ जनाको पीसीआर परीक्षण गर्दा ४९४ जनामा संक्रमण पुष्टि भएको र ३ हजार ३३७ जनाको…