चितवन । नारायणगढ-मुग्लिन सडक पहिरोका कारण अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार भरतपुर महानगरपालिका-२९ घुमाउने नजिकै लेदोसहितको पहिरो खसेर सडक अवरुद्ध भएको हो । अहिले पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक रविन विष्टले बताए । पानी परिरहेकाले पहिरो पन्छाउन सकस भइरहेको उनको भनाइ छ । पहिरोले सडक अवरुद्ध…