१७ पुस २०८२, बिहिबार | January 1, 2026

रौतहटमा दाइको नाममा बीबीएसको परीक्षा दिने भाइ पक्राउ

रौतहट । चन्द्रपुर नगरपालिका–६ स्थित जनज्योती बहुमुखी क्याम्पसमा सञ्चालन भइरहेको बीबीएस दोस्रो वर्षको परीक्षामा अर्काको नाममा परीक्षा दिईरहेको अवस्थामा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा राजदेवी नगरपालिका–१ बस्ने २० वर्षीय राजन तिवारी छन् । उनलाई बुधबार प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय चन्द्रपुरबाट खटिएको प्रहरीले अनुगमन गर्दा तिवारीले आफ्नो दाइको…