चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेका लागि नेपालको ऐन कानुन लगातार मजाकको विषय बन्ने गरेको छ । अमेरिकाको नागरिकता कायम राखेरै नेपाल आएर खारेजयोग्य नागरिकता प्रयोगबाट सुरु भएको उनको कानुनलाई मजाकमा उडाउने प्रबृत्ति गृहमन्त्री र २ पटक प्रतिनिधिसभा सदस्य बन्दा पनि हटेको छैन । आफु निर्वाचित भएको १०० दिन पुगेको अवसरमा घोषणा गरिएको…